profile author img

Ember Eyes - Aagaman

0 1 Watch-later
Total Views
3524
Posted On
Apr 1, 2018

Description

The 4th song off of our album - Prashnottar. You can connect with us here - @https://www.facebook.com/EmberEyes.Nepal Audio Mixed / Produced - Amod Silwal Aagaman ---------------- हिजोजस्तो आज भएन, भोलि होला नहोला अतितका ती रामाइला पलहरू, अब केवल सम्झना म खोज्दैछु, सोच्दैछु एक्लै फेरि नयाँ सोच लिएर, सुरु गर्दैछु दुई कदम अघि बढाएर, बुझाउँदैछु यो मन फेरि नयाँ उमङ्ग ल्याउने नयाँ दिनको आगमन बिलाउन नदेऊ न तिम्रो निस्वार्थ मुस्कान निराश छौ आज, भोलि रमाउनेछौ सोध आफूलाई, भूलाई सारा संसार अंगाल्नेछु सधैँ तिमीलाई, दुवै हात फैलाई दुई कदम अघि बढाएर, बुझाउँदैछु यो मन फेरि नयाँ उमङ्ग ल्याउने नयाँ दिनको आगमन

0 Comments

Please Login to Comment...